Tuesday, June 12, 2018

नसिबको मलेसियामा हत्या भएको दुई साता पुग्यो तर परिवारले अझै शव पाएनन्

नसिबको मलेसियामा हत्या भएको दुई साता पुग्यो तर परिवारले अझै शव पाएनन्

साथीहरूको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी (नसिब) को को परिवारले छोराको शव नेपाल झिकाइदिन अपिल गरेको छ।

मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका भीम केसीले छोरा २२ वर्षीय नसिबको शव नेपाल झिकाइदिन पहल गरिदिन सञ्चार माध्यम गुहारेका हुन्। मृत्यु भएको १३ दिन बितिसक्दा पनि छोराको शव पठाउन नेपाली राजदूतावासले चासो नदिएको दुःखेसो उनले पोखेका छन्।

आर्थिक अवस्था निकै कमजोर भएका केसी परिवार नसिबको परिवार शव नेपाल झिकाउन विभिन्न संघ संस्था पनि धाइरहेको छ। ‘एउटा शव विदेशी हस्पिटलको एक कुनामा बाकसमा छ।

हामीले अाफ्नै मृत सन्तानको मुख देख्न नपाउने। कस्तो बिडम्बना हो?’ उनले भने, ‘कमाउन गएको छोराको सास नपाए पनि लास समयमा आइदिए पनि शान्तिको सास फेर्न पाइने थियो।’

रोजगारीका लागि मलेसिया पुगेका नसिबमाथि १३ दिनअघि नेपाली साथीभाइले कुटपिट गरेका थिए। पेटमा फलामे रडले घोचिदिएपछि उपचारको क्रममा जेठ १६ गते उनको निधन भएको थियो।

रोजगारीकै लागि मलेसिया पुगेका पूर्वी नेपालका ४ जनाले नसिवमाथि आक्रमण गरेका थिए। एक हप्तामै नेपाल आइपुग्ने अाश्वासन दिए पनि शव अझैसम्म नआउँदा उनको परिवार थप पीडा भोग्न बाध्य भएको छ।

पोखरीमा डुब्दा बालकको मृत्यु

पोखरीमा डुब्दा बालकको मृत्यु

सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ स्थित पोखरीमा डुबेर सोमबार साँझ एक बालकको मृत्यु भएको छ।

स्थानीय कैलाश साहका छोरा ११ वर्षीय छिमेकीको घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

अत्यधिक गर्मीका कारण गर्मी छल्नका लागि पोखरीमा पौडी खेल्ने क्रममा देवकुमारको डुबेर मृत्यु भएको स्थानीयवासीले जनाएका छन्।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मुग्लिङ सडकमा सात ठाउँमा पहिरो

मुग्लिङ सडकमा सात ठाउँमा पहिरो

सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ ।

राति ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो ।

बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेको भएपनि सवारी आवागमनमा भने समस्या भएको जिल्ला प्रहरी कार्यालय, चितवनले बताएको छ ।

चर्चित गायक सुगम पोख्रेलकी दिदि भन्दै भाईरल बन्दै गएकी यि महिला को होलिन त ? पुरा हेर्नुहोस

चर्चित गायक सुगम पोख्रेलकी दिदि भन्दै भाईरल बन्दै गएकी यि महिला को होलिन त ? पुरा हेर्नुहोस
नेपाली सुगम संगितका एक चर्चित गायकको दिदि बताउने यि महिला सधै जसो पशुपति परिसरमा आफ्नो दैनिकी बिताउने गर्दछिन । पशुपति क्षेत्रमा गाईने भजन कार्यक्रममा धेरै जसो भेटीने यि महिलाले आफु गायक सुगम पोख्रेलको दीदी भएको बताउछीन् । उनी आफ्नो परिचय गायक सुगम पोख्रेलकी आफ्नै दीदी हु भन्दै दिने गर्दछिन् । सम्पर्क नम्बर भने दिन नरुचाउने उनको बारेमा सुगम पोख्रेल संग जोडेर निकै चर्चा हुन थालेको छ ।
नेपाली रंगीन दुनियामा फैलिने स्काण्डलको रुपमा यो अर्को रुप पनि हुन सक्छ । हिजो महानायककी श्रीमती हुँ भन्दै स्काण्डल मच्चाउने नारी जस्तै सुगम पोख्रेलकी दिदि बनेर कतै यि महिला पनि प्रचारमा आउन चाहेकी त होईनन ? सरसर्ती कुरा गर्दा सुगम पोख्रेको बारेमा सबै कुरा बताउछीन पनि ,  तर कुराकानी सुन्दा अल्लि असामान्य लाग्छ , त्यो मात्र होईन उनका गतिबिधि पनि केही असामान्य नै लाग्दछन् ।
पशुपति क्षेत्रमा भजनमा लिप्त हुने गरेकी यि महिला कतै म्युजिक बजेको सुन्नै हुन्न ज्यान छोडेर कम्मर मर्काउन थाली हाल्छिन् । यस्तो ईनर्जी कहाँ बाट आउछ भनि सोध्नेहरुका लागि उनको एउटै जवाफ आउँछ , “म गायक सुगम पोख्रेलकी आफ्नै दीदी हुँ , त्यसैले गित संगित त मेरो रगतमै छ ।” यसरी दिन दुईगुणा रात चौगुणा हुदै पशुपति क्षेत्रमा सुगम पोख्रेलकी दिदि भन्दै भाईरल बन्दै गएकी यि महिला को होलिन त ?
हेर्नुहोस यि महिलाको बबाल डान्स भिडियो-

युवतीहरुको अश्लिल व्यवहारको एक झलक सामाजिक संजालमा भाइरल(भिडियोसहित)



बेशियावृत्ति संसारभरी जहा पनि चलेकै हुन्छन तर भित्री रुपमा कसरी चलेको हुन्छ भने कुरा त्यहा गएर अवलोकन गरेकोलाइ मात्र थाहा हुन्छ.नेपाल भारत जस्ता देशमा यस्ता कार्यलाइ अबैधानिक मानेता पनि भित्री रुपमा संचालन हुने गरेका यस्ता धन्दामा कतिलाई प्रहरीले खोरमा कोचेका पनि छन्,

त्यहि पनि भित्री घुस्पेट र प्रहरीसंग मिलिमतोमा यौनधन्दा बाट करोडौ कमाउने पनि छन्.भर्खरका युवतीहरुलाइ फकाएर भारतको कोठीमा लगेर बेच्ने जस्ता अपराधहरु पनि दिनहु जस्तो भइरहँदा पनि सम्बन्धित निकायहरुको ध्यान गएर पनि मौन रहेको अवस्था छ.

भारतको एक बेशियालयमा देखिएको यस दृश्यमा साफ देख्न सकिन्छ कतिसम्म छाडा भएर केटाहरुलाई आकर्षित गर्न खोज्छन युवतीहरु.हेर्दा भर्खर २० बर्षका देखिने यी युवतीहरु परपुरुषको अगाडी आफ्नो अश्लिलता देखाउदै बेशीयावृत्ति यसरी देखाउदै छन्.भिडियोमा देखाइएको दृश्य उमेर पुगेकाले मात्र हेर्न उचित रहेको हुँदा १८ बर्ष भन्दा मुनिका दर्शकले नहेर्न आग्रह.

भिडियोसहित हेर्नुहोस:

अघिल्लो दिन ढलान गरेको सडक भोलिपल्ट प्वाक प्वाक उक्कियो ! ठेकेदारको यस्तो लापरबाही ! अब के गर्ने ?

ऋण तिर्नु नसक्दा यस्तो सम्म गर्नु पर्दो रैछ….भिडियो सहित

मेरो रेट ५ मिनेटको ३ लाख हो ,तिर्न सक्ने कोई छ ? छ भने आऊ : भन्दै सुष्मा कार्कीले देखाए पछि …….


मेरो रेट ५ मिनेटको ३ लाख हो ,तिर्न सक्ने कोई छ,छ भने आऊ : भन्दै सुष्मा कार्कीले देखाए पछि …….

प्राय मानिसहरु यौन क्रियाकलाप गर्न धेरै रुचाउछन यधपी उनीहरु बाहिरि रुपले त्यसलाई अस्विकार गरेता पनि, समाज यौनका सम्बन्धमा कुण्ठित छ। कतिपय मनोविश्लेषक भन्छन्, ‘नेपालीहरू बाहिरी दुनियाँसँग यौनका विषयमा छिःछिः र दुर-दुर गर्छन्, भित्र भने यौनबाहेक केही सोच्दैनन्।’ यो कुरा नायिका सुष्मा कार्कीलाई पनि लाग्न थालेको छ।

केही समययता नेपाली चलचित्रकी हट नायिकाको सूचीमा दरिएकी सुष्माका जति पनि समाचार बने, संयोगवश ती सबै यौनकै वरिपरि थिए। उनी पनि के कम, आफ्ना शुभचिन्तकहरू जे चाहन्छन् उनी त्यो पूरा गर्न पछि पर्दिनन्। मेरो एउटा साथी छ र केही म्युजिक भिडियोबाट रजतपटमा देखिएकी हट सुष्माले बाहिरी दुनियाँका विषयमा त बोलिन् नै, आफ्ना केही आन्तरिक रहस्य पनि खोलिदिइन्। पढ्नुस रोचक इन्टरभ्यू सुस्मा कार्की सँग: सुष्मा कार्की राम्री कि हट ? –

आफ्ना बारेमा के कमेन्ट गरौं, त्यो त अरूले गर्ने हो। तैपनि ? दर्शकका लागि हट, मलाई चिन्नेहरूका लागि चुलबुली प्यारी सुष्मा। यसरी दोहोरो चरित्र निर्वाह गर्न पाइन्छ त ? -कला मेरो प्यासन हो। मलाई दर्शकहरूले जुन रूपमा हेर्न चाहनुहुन्छ, त्यो मैले दिनैपर्छ। बेडसिन पनि ? -हो।

किन यति सार्‍हो खुलेको ? -बाहिर जति सार्‍हो हल्ला छ, त्यति सार्‍हो चाहिँ होइनन्। यस्ता हल्ला कहिले पत्रकारहरूले चलाइदिन्छन्, कहिले म आफैं चलाउँछु। कसरी ? -पत्रिकालाई केही न केही त मसला चाहियो, पत्रकारले ‘लहै सुष्मा, तिम्रा बारेमा म यस्तो लेख्दैछु’ भन्नुहुन्छ। मेरो नाइँ भन्ने बानी छैन।
त्यसैले छापिन्छ। कहिलेकाहीँ आफ्ना बारेमा पत्रिकामा नयाँ कुरा आओस् भनेरै आफैं गसिपका विषय दिन्छु। कहिले अधर चुम्बन, कहिले बेडसिन कहिले निर्देशकसँगको खटपटजस्ता विवाद आउनुको कारण यही हो ? -हुँदै नभएको कुरा त आउने होइनन्।

कहिलेकाहीँ थोरै बढाइचढाइ हुन्छ, त्यति हो। फरक पहिचान बनाउन यसो गरेको हो ? -समयको माग भएर। कहिलेकाहीँ आवश्यकताभन्दा बढी चर्चा भयो भन्ने लाग्दैन ? -जब मान्छेहरूले मलाई नेगेटिभ रूपमा हेर्छन्, त्यो बेला लाग्छ। कस्तो नेगेटिभ ?

अाज पानिमा लगानि गरे भविष्यमा अाैषधि उपचारमा लगानि गर्न पर्दैन

सबै हिरोइन पैसा लिएर सेक्स गर्छन्, सबैको कसै न कसैसँग सेक्स भिडियो बनेको छ भनेर सोच्ने दर्शकहरू धेरै रहेछन्। यस्ता कुरा मनमा राख्ने मान्छेको कमेन्ट सुन्दाचाहिँ शुद्ध कलाकार भएर बाँच्न गाह्रो छ भन्ने लाग्छ। त्यस्तो सोच राख्ने दर्शकहरूको संख्या कति पाउनुभयो ? -प्रत्येक महिना दुई-चार जना। कसैले फोनमा कसैले भेटमा र कसैले बाहिरफेर यस्ता कुरा गर्छन्।

त्यसैले पनि मैले आफ्नो पुरानो मोबाइल नम्बर परिवर्तन गरें। पहिले म सबैको कलाकार हुँ, किन प्रशंसकहरूलाई अबोइड गरौं भन्ने लाग्थ्यो। अहिले आफ्नो घेरा सीमित बनाएकी छु।

त्यस्तो कुनै फ्यान, जसले सबैभन्दा पीडादायी कुरा गर्‍यो ? -एकपटक मध्यरातमा फोन आयो। म मस्त निद्रामा थिएँ। पहिलो पटक सायद उठाउन सकिन। फोन उठाएपछि उसले राम्रो कुरा गर्‍यो। कुरा गर्दै जाँदा ‘म तिमीलाई एक रातको १ लाख रुपैयाँ दिन्छु, प्लिज’ भन्न थाल्यो।

अनि त मेरो होस हवास उड्यो। त्यसअघि फेसबुकमा दुई लाखको अफर आएको थियो। त्यस्ता नकारात्मक फोन वा सार्वजनिक टिप्पणीका बारेमा तपाईंको धारणा के छ ? -१-२ लाख सानो रकम होइन। आखिर सुष्मामा केही त छ, जसले मान्छेलाई आकषिर्त गरिरहेको छ।

उहाँहरू सबै मेरा फ्यान नै हो भन्ने लाग्छ। यत्ति हो, उहाँले मेरो आकर्षणलाई प्रेममा होइन, सेक्सका रूपमा लिनुभयो। पर्दा वा पत्रिकाका पानामा देखिने बोल्ड क्यारेक्टर यथार्थमा त्यस्ता हुँदैनन् भन्ने कुरा उहाँहरूले नबुझ्नु भएको हो। वक्षस्थलमा टाटु खोपाउनुभएको छ, अनि त्यसलाई राम्रैसँग प्रदर्शन गर्नुहुन्छ, त्यसैले पो हो कि ? -त्यो टाटुमा गुलाफको फूल पनि छ। त्यो पनि त हेर्नुपर्‍यो नि।

के हो त्यसको अर्थ ? -म हट छु, तर गुलाफको फूलजस्तै कोमल । सूर्यको तातोसँग गुलाफको फूल त्यसै पनि ओइलिनु पर्ने, होइन र ? – अलि विरोधाभास लाग्न सक्छ। टाटु बनाउने बेलामा मैले म बाहिर सूर्यजस्तै र भित्र गुलाफजस्तै छु भन्न खोजेकी थिएँ। बुझाइ मान्छेपिच्छे फरक हुँदो रहेछ। तपाईंले आफ्नो वक्षस्थललाई नै किन यति महत्व दिनुभएको ?

-वक्षस्थल मेरो सेक्स सिम्बोल मात्र हो। मलाई त आफ्ना ओठ र आँखा मन पर्छन्। कलाकारितामा कहाँसम्म पुग्ने योजना बनाउनुभएको छ ? -बलिउडसम्म। केही प्रयास गर्नुभयो कि सपना मात्रै हो ? –

प्रयास गरिरहेकी छु। हिन्दी सिनेमाकी पाश्र्व गायिका सपना अवस्थीसँग सरसल्लाह गरेर अघि बढिरहेकी छु। आफ्नो पोर्टफोलियो बनाइरहेकी छु। हेरौं, कतिसम्म सफल भइन्छ। आइटम डान्सर नै बन्ने ? -कलाकारको वर्ग हुँदैन।

त्यो त भाग्य र निर्देशकले दिने भूमिकामा भर पर्ने कुरा हो। लभ ब्रेक भएपछि काममा निकै सक्रिय हुनुभयो, प्रेमले कलाकारितालाई असर गर्दो रहेछ, हो ? – म ब्रेक भैसकेको प्रेमको कुरा गर्न चाहन्न। मैले यो विषयमा धेरै कुरा गरिसकें।

मैले प्रेमपछिको अवस्था जान्न चाहेको हो। अँ फरक पर्दो रहेछ। अरूलाई टाइम दिनु नपर्ने, अरूको हस्तक्षेप सहनु नपर्ने जस्तो लाग्यो। मानिस जुन लाइफ बाँच्छ त्यसैमा रमाउनु पर्‍यो नि, होइन ? तैपनि थाकेको बेला माया गर्ने मान्छेको आवश्यकता त परिहाल्छ नि, पर्दैन र ?

समाजले के भन्छ भन्दा पनि घर परिवारले के भन्छन् भन्ने कुरा मलाई महत्वपूर्ण लाग्छ। साथीभाइसँग गर्ने कुरा र सार्वजनिक गर्ने कुरा फरक पार्नै पर्‍यो नि। यो ग्लामरस जीवनपछिको भविष्यको कल्पना गर्नुहुन्छ ? -गर्छु नि।
मलाई पनि एउटा हेन्डसम केटा होस्, जसले अब धेरै काम गर्‍यौं, विवाह गरेर बसौं भनोस् भन्ने लाग्छ। आखिर एक दिन त मैले चलचित्र छाड्नैपर्छ। अँ राम्रो कलाकार बन्ने सपना पूरा नभै चाहिँ विवाह गर्दिनँ ।source:onlineplanchok

घरमा बुढी बुढा छोराछोरी हुँदा हुँदै पनि मलेसियामा आएर नेपाली केटा केटीको यो हाल्त हेर्नुहोस भिडियो मा

घरमा बुढी बुढा छोराछोरी हुँदा हुँदै पनि मलेसियामा आएर नेपाली केटा केटीको यो हाल्त हेर्नुहोस भिडियो मा


जग्गा नबेचेको भन्दै कुटपिटमा संलग्न दुबै महिला पक्राउ



दाङमा महिलाले नै महिलामाथि निर्घात कुटपिट गरेको अभियोगमा दुई जना महिला पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि आइतबार कुटपिटमा संलग्न दुई महिलालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख एवम् प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले सेतोपाटीलाई जानकारी दिए।

शुक्रबार दिउँसो ४ बजेतिर दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्ता (जेठानी दिदी बहिनी) मिलेर जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ९ ठाडोखोला निवासी ३९ वर्षीया दिलमाया पुन मगरलाई भालुवाङ बसपार्कमा अमानवीय तरिकाले कुटपिट गरेको ईप्रका भालुवाङका प्रमुख पाण्डेले बताए।

‘पुनमाथि कुटपिट भइसकेपछि प्रहरीले छुट्याएर सम्झाएर पठाएको रहेछ, तर त्यो कुरा मलाई जानकारी थिएन,’ सेतोपाटीसँग पाण्डेले भने, ‘मलाई घटनाबारे कसैले कुनै खालको मौखिक र लिखित जाहेरी नदिएकाले थाहा थिएन।’

दोस्रो दिन आफूले भिडियोमा दुई जना महिला मिलेर, बाटो छेकेर सार्वजनिक स्थानमै एउटी महिलामाथि अमानवीय ढंगले कुटपिट गरेको तथा लुगा च्यातेर फालिदिएको दृष्य देखेपछि पिडकलाई खोजेर पक्राउ गर्न आदेश दिएको प्रमुख पाण्डेले बताए ।

यसैबीच पीडित दिलमाया पुनले सोमबार ईप्रका भालुवाङमा आएर कुटपिटमा संलग्न रेखा र अनिता गुप्ताको विरुद्ध जाहेरी दिएको प्रमुख पाण्डेले जानकारी दिए।

पीडित दिलमाया आफ्ना पति र केही आफन्तसँगै ईप्रका भालुवाङमा सोमबार दिउँसो आएर कुटपिटमा संलग्न गुप्ताद्वय विरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

पक्राउ परेका दुई जनामाथि सार्वजनिक अपराध अन्तर्गतको मुद्दा दर्ता भएको पाण्डेले जानकारी दिए। उनले कुटपिटमा संलग्नविरुद्ध म्याद थप गरी थुनामा राखेर अनुसन्धान गर्न आदेश प्राप्त भइसकेको जानकारीसमेत दिए।

यसैबीच भालुवाङकै एक अधिकारकर्मीले प्रहरीले घटना थाहा पाएर पनि बेवास्ता गर्दा दिलमायामाथि भएको अमानवीय व्यवहार र कुटपिटको भिडियो समाजिक सञ्जालमा भाईरल भएको र प्रहरीलाई कारबाही गर्न नैतिक दबाव परेको दाबी गरे।

घडेरी बेच्दिनँ भन्दा कुटपिटः पाण्डे

सोमबार ईलाका प्रहरी कार्यालय भालुवाङमा पतिसँगै जाहेरी दिन गएकी दिलमाया पुन। तस्विर सौजन्यः –नेपाल प्रहरी।

दाङको भालुवाङ क्षेत्र छिमेकी जिल्ला अर्घाखाँचीको सीमामा पर्ने क्षेत्र हो। भालुवाङ पूर्जाबिहिन बजार हो। वनको जग्गामा ठडिएको भए पनि कसैसँग जग्गा धनी पूर्जा छैन। त्यसको फाइदा उठाउँदै यहाँ केही सस्तोमा घर घडेरी खरिद बिक्रि भइरहन्छ।

राप्ती गाउँपालिका-१ को भालुवाङ बजारमा अर्घाखाँची सितगंगा नगरपालिका -९ ठाडो खोलाकी दिलमाया पुनको एउटा पूर्वा बिनाको घडेरी थियो। केही समय पहिला मात्रै दिलमायाकी दिदीले गुप्ता परिवारलाई एउटा घडेरी बेचेकी थिइन्।

ईप्रका भालुवाङका प्रमुख पाण्डेका अुनसार त्यो घडेरी उनीहरुले झन्डै ९ लाखमा किनेका रहेछन्। दिदीले घडेरी बेचेपनि सँगै सटेको घडेरी दिलमायाले बेच्न मानेकी थिइनन्। तर, गुप्ता परिवार त्यो घडेरी जसरी पनि फुत्काउन चाहन्थ्यो। शुक्रबार घडेरीको निरीक्षणमा आएकी दिलमाया पुनमाथि देउरानी जेठानी दिदी बहिनी रेखा र अनिताले घडेरी बेच्न कर गरे। तर दिलमायाले घडेरी बेच्दिनँ भन्ने अडान यथावत राखिन्।

‘दिलमायालाई जग्गाको मुल्य निकै अण्डरभ्यालुड गरेर बेच्न गुप्ता दिदी बहिनीले दबाब दिए पछि बेच्दिन भन्दा बाटो छेकेर निर्घात कुटपिट भएको रहेछ,’ ईप्रका भालुवाङका प्रमुख रविन्द्रराज पाण्डेले भने।

रेखा र अनिताले कुटपिट मात्रै गर्नुको साथै दिलमायालाई सार्वजनिक रुपमै निवस्त्र बनाएर बदनाम गर्ने दुस्साहासी र अमानवीय हर्कत गरेको प्रहरी निरीक्षक पाण्डेले सेतोपाटीलाई बताए।

अर्काको जग्गामा आफैं मुल्य निर्धारण गर्न खोज्ने र बेच्दिन भन्दा बाटो छेकेर कुट्ने कसुर गुप्ताद्वयले गरेको प्रहरीले बताएको छ ।

‘दिलमायाले म मेरो जग्गा त्यति सस्तोमा बिक्री गर्दिनँ मेरो जेठानी दिदीको जग्गा सस्तोमा फुत्क्याएर खायौं होला। तर, म बेच्दै बेच्दिनँ भनेपछि उनीहरु आवेगमा आएर कुटपिट गरेको देखिन्छ,’ पाण्डेले भने।

दिलमाया दौडेर पुल्चोकतर्फ जाँदै गर्दा निर्माणाधिन बसपार्क क्षेत्रमा उनलाई घेरा हालेर गुप्ताका जेठानी दिदी बहिनीले कुटपिट गरेको पाण्डेले जानकारी दिए। ‘सुन्दा पत्याउनै मुस्किल पर्छ, तर, भिडियो हेर्नुभयो भने तपाईँ आफैं छक्क पर्नुहुन्छ,’–प्रमुख पाण्डेले भने, ‘एउटा नारीले अर्को नारीलाई सार्वजनिक रूपमै निवस्त्र पार्ने प्रयास गर्दै लात्ताले हिकाउँदै कुट्नु अचम्मैको घटना हो।’

कुटपिट हुँदै गर्दा भालुवाङ नगरविकास समितिका अध्यक्ष ओमप्रकाश बुढाथोकी र ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विष्णुप्रसाद भुसाल संयोगले त्यही पुगेर कुटपिट रोक्न प्रयास गरेको भन्ने जानकारी प्राप्त भएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए।

महिलाले महिलामाथि नै अमानवीय तरीकाले कुटपिट गरिरहेको उक्त भिडियो एक जना बालकले खिचेका थिए। उक्त भिडियो भालुवाङकै रितु रानाले आफ्नो फेसबुक वालमा पोष्ट गरेपछि भाइरल बन्न पुगेको थियो।

त्यसपछि बल्ल प्रहरीमाथि पीडकलाई कारबाही गर्न र पीडितलाई न्याय दिलाउन सार्वजनिक रुपमै नैतिक दवाब परेको थियो।

हेर्नुहोस् भिडियो

यस्ता छन् शाकाहारी हुनुका १० फाइदा



१.शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ ।

२.मष्तिष्कलाई सचेत राख्छ र मानिसलाई बुद्धिमान बनाउँछ । तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता अति आवश्यक तत्व पाइन्छन् ।

३.शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् । यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ ।

४.शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ । अनुसन्धानबाट शाकाहारीलाई स्तन क्यान्सरको खतरा पनि कम हुने देखाएको छ ।

५.मिर्गौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी हुन्छ । यसले मानिसको आयु लम्ब्याईदिन्छ । मासु खाँदा प्राप्त हुने तत्व वनस्पतीबाट पनि पाइन्छ । उदाहरणका लागि माछा, मासु र अण्डाबाट प्राप्त प्रोटीन वनस्पतीबाट पनि पाइन्छ ।

६.शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसंग संबन्धित समस्या हुने सम्भावना कम हुन्छ । उनीहरुमा कुल तरल कोलेस्टेरोल तथा कम घनत्ववाला लिपोप्रोटीन कोलेस्टेरोलको मात्रा कम पाइन्छ ।

८.शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासंग संबन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।

९.शरीरको तापक्रम र सन्तुलन बनाई राख्न, मांशपेशी बलियो बनाउन, शरीरका मुख्य अंग मिर्गौला, मुटु, फोक्सो, मष्तिष्कलाई निरोगी राख्न एवं विभिन्न समस्या नियन्त्रण्ँ गर्न शाकाहारी खाना प्रभावकारी मानिन्छ ।

१०.मधुमेहलगायतका कैयौं दीर्घ रोगको सम्भावना कम हुन्छ । ६० हजारभन्दा बढी बेलायतीमा यसअघि गरिएको अर्को अनुसन्धानले समेत मांशाहारीको दाँजोमा शाकाहारीलाई कम क्यान्सर हुने देखिएको छ ।

स्वस्थ रहन खानुस् यी ७ खानेकुरा…..



काठमाडौं-

अत्याधुनिक जीवनशैलीको सबैभन्दा ठूलो असर मानिसको स्वास्थ्यमा पर्ने गरेको छ । लामो समयसम्म कार्यालयमा काम गर्नुपर्ने बाध्यता, तनाव र घरपरिबारको जिम्मेवारीलगायतका कारण हामी चाहेर पनि स्वस्थ बन्न सकेका हुँदैंनौं।

कामको व्यस्तताले कतिपयले सुत्न समेत नपाएको गुनासो गर्ने गर्छन्। फुर्सद नपाएर आरामको लागि साप्ताहिक बिदा कहिले आउला भनेर औंला भाँच्ने जमात पनि उल्लेखनीय छ । व्यस्तताका कारण धेरैले स्वास्थमा ठूलो मुल्य चुकाएका छन् । खानपिन र आहारमा राम्रो बिचार पुर्‍याएमा मानिस पूर्ण रुपमा स्वस्थ बन्न सक्ने विज्ञहरु बताउछन् । नियमित रुपमा यी खानेकुरा खाँदा मानिसको समग्र स्वास्थ्यमा सुधार आउने विज्ञहरुको भनाई छ।

तल उल्लेखित खानाले उमेर नपुग्दै बुढ्यौली हुने समस्याबाट बच्ने, कोलस्ट्रोल र रक्तचापको नियन्त्रण हुने तथा शरीरलाई डायबिटिजबाट मुक्त गर्न सकिने उनीहरुको जोड छ।

१. स्याउ : दिनहुँ एउटा स्याउ खाँदा रोग भाग्छ भन्ने अंग्रेजी उखान अहिले व्यवहारिक रुपमा नै सत्य सावित हुँदैछ । स्याउमा शरीरलाई आवश्यक पर्ने फाइबर हुन्छ, जसले शरीरको पाचन प्रणालीलाई सहयोग गर्छ । स्याउमा भिटामिन ए, सी, इ, फस्फोरस, म्याग्नेसियम,पोटासियम लगायत शरीरलाई आवश्यक पर्ने तत्व हुन्छ, जसले शरीरलाई स्वस्थ बनाउछ । स्याउमा हुने एन्टिअक्सिडेन्टले त सम्भावित क्यान्सरबाट बचाउँछ।

२. देशी बदाम र ओखर : नियमित आल्मोन्डको सेबनले स्मरण क्षमता बृद्धि गर्छ । सबैभन्दा महत्वपूर्ण त यसले आँखाको दृष्टिमा सुधार ल्याउछ भनेर विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन् । गर्भवती महिलाले बदाम खाँदा बच्चाको दृष्टि बलियो हुने विज्ञहरुको भनाई छ । शरीरको खराब कोलेस्ट्रोल घटाउन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ बदाम र ओखर । आल्मोन्डले छालामा चमक ल्याउँछ।

३. अंगुर : तौल घटाउन चाहनेका लागि अंगुर अचुक उपाय हुन सक्छ । नियमित अंगुरको सेबनले ब्लड सुगरको तह पनि घटाइदिन्छ । अंगुरमा हुने पेक्टिन नामक तत्वले रक्त प्रबाहमा हुने कार्बोहाईड्रेटको तह घटाइदिन्छ र शरीरलाई मोटो हुनबाट बचाउँछ।

४. गेडागुडी : प्राय सबै मौसमी गेडागुडीले हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन प्रोटिन लगायतका खानेकुरा प्रदान गर्छन् । गेडागुडीमा पर्याप्त मात्रामा फाइबर, म्याग्नेसियम, आइरन, जींक र भिटामिन बी हुन्छ, जसले रक्तचाप घटाउने र डायबिटिज नियन्त्रण गर्छ।

५. केरा : पोटास र आइरनको मुख्य स्रोत केराले हेमोग्लोबिनको तहलाई नियन्त्रण गर्छ । केरा पाचन प्रणालीमा पनि उत्तिकै प्रभावकारी भएकोले नियमित दुईओटा केरा खाँदा कब्जियतको समस्या हुँदैन।

६. ग्रीन टि : तौल घटाउन ग्रीन टि निकै प्रभावकारी मानिन्छ । यसले शरीरको मेटाबोलिजमलाई बृद्धि गर्छ । यो एन्टिअक्सिडेन्टको महत्वपूर्ण स्रोत समेत हो । यसमा मानिसलाई बृद्ध हुनबाट बच्ने गुण समेत हुन्छ । यसले कोलेस्ट्रोलको तहलाई पनि सुधार गर्छ।

७. दही : दही क्याल्सियमको महत्वपूर्ण स्रोत हो । दहीले हड्डी बलियो बनाउन पनि उत्तिकै सहयोग पुर्‍याउँछ। माछा, मासु र अन्डा नखाने मानिसले दहीबाट प्रोटिन लिन सक्छ । यसले पाचन प्रक्रियालाई सशक्त बनाउछ । दहीमा हुने यही गुणका कारण खाना खाईसकेपछि डेर्जटको रुपमा समेत प्रयोग गर्ने गरिन्छ।

तपाईलाई गोरो हुने मन छ ? घरेलु ३ सरल र अदभुत उपायहरु जसले तपाइको अनुहारनै परिवर्तन गरिदिन्छ



टिभी, पत्रिका अनि रेडियोमा हामीले धेरैजसो गोरो र चम्किलो छालाका लागि आएका कसमेटिक्स सामानहरुका विज्ञाजन देख्दै अनि पढदै सुन्दै आएका छौ । के सुन्दरता त्यती महँगो छ त ? परापुर्वकालमा अदभुत सुन्दरिहरु यी व्यवसाहीक अनि प्रशोधीत उत्पादन बिनानै के कारणले त्यति सुन्दर थिए त ?

बास्तवमै प्रकृतीमा धेरै कुराहरु लुकेको छ अनि प्राकृतीक कुराहरुको उपयोग गर्नाले हामी सजिलै स्वस्थ र सुन्दर बन्न सक्दछौ । आउनुहोस आज हामी तपाईको सुन्दरताका लागि केही घरेलु गोरोपनाका अचुक उपायहरु राख्न चाहन्छौ ।

फेरि सुन्दरता र गोरोपनालाई केवल नारीसौन्दर्य सँग मात्र हेरिनु पनि हुँदैन् है । आखिर पुरुषहरुलाई पनि राम्रो देखिन र स्वस्थ रहन त्यतीनै जरुरी छ जति नारीलाई छ । आउनुहोस एउटा औसत नेपाली भान्सामा बनाउन सकिने घरेलु सुन्दरताका विधीहरु प्रस्तुत गर्दछौ, नियमीत यपयोग गरिएमा फरक आँफै देख्न सकिन्छ ।

अनुहारमा लगाउने लेप बनाउने सहज विधीहरु

१ः लगभग संसारभरि अनि नेपालमा पनि सबैतिर पाईने फलफुल मध्य एउटा हो काँक्रो । काँक्रोको स्वस्थ अनि सौन्दर्यका हिसाबले प्राचीनकालदेखि नै महत्वपूर्ण उपयोग हुँदै आएको छ । आउनुहोस् यसै काँक्रोको उपयोग गरेर अनुहारमा लगाउने सरल लेप बनाउने गोप्य विधीको चर्चा गर्दछौ ।

सर्वप्रथम हरियो काँक्रोका केही टुक्राहरुलाई मिक्सचरमा राखेर ग्राईन्ड गर्नुहोस् अनि त्यो झोलमा केही मात्रामा दुध हाल्नुहोस् । यसरी दुध र काँक्रोको लेपनलाई दिनँहु बनाएर अनुहारमा लेप लगाउने गरेमा अनुहारको छालाको कालो र मरेका तन्तुहरु हटाउने, कोमल बनाँउने, अक्सिजीनेट गर्ने र छालालाई स्वच्छ र सुन्दर बनाउने प्रमाणीत तथ्यहरु हुन् ।

२ः अब अर्को सरल विधीको चर्चा गर्न चाहयौ । यसका लागि केवल एउटा कागति, केही नुन र हर्दि अर्थात धुलो बेसार चाहिन्छ । सामान्यतया नेपाली भान्सनहरुमा यी कुराहरु दिनँहु हुनेगर्दछन् । कागतिलाई दुईटा बरावर भागमा काटेपछि काटिएको भागमा केही चिम्टी नुन र हर्दिको धुलो हालेर कागतीलाई सुस्तरि निचोर्दै अनुहारमा दल्न पर्दछ ।

यसरी नियमित यो लेप लगाउने गरेमा पत्याउन नसकिने गोरोपना र मुलायम अनुहार हुने उल्लेख गरिएको छ । सबैभन्दा गज्जबको कुरा त के छ भने यस्ता घरेलु विधीहरुको प्रयोगले कुनै साईड एफेक्ट गर्दैन ।

दुई या तिन मिनेटसम्म अनुहारमा कागतिले मसाज गर्नुहोला, आँखावाट भने जोगाउनुहोला यो लेपलाई । यसरी लेप लगाएको २० देखि २५ मिनेटसम्म राखेपछि राम्ररी अनुहार सफा पानीले धुनुपर्नेछ ।

३ः नुनको प्रयोगले कसरी अनुहारको छाला राम्रो बनाउन सकिन्छ आउनुहोस् कुरा गरौ । नुनमा एन्टीव्याक्टोरीयल र क्लीन्जीगं गुणहरु हुन्छन् । यसले गर्दा अनुहारको छालाका फोहोर तन्तुहरु हटाउने र व्याक्टोरीया वाट जोगाउने काम पनि नुनले गर्दछ है ।

गज्जबको कुरा त के छ भने हामीम्य धेरैजना डन्डीफोरको समस्याले तनावमा भएर धेरै अस्पताल र क्लीनीक धाएका छौ तर घरमै भएको नुनको प्रयोग गर्नाले सजिलै हाम्रो डन्डीफोर कसरी क मगर्न सकिन्छ त्यो पनि आज चर्चा गर्दछौ ।

एक चम्चा नुनमा थोरै पानी मिसाएर गाढा पेस्ट बनाउनुहोस् र त्यसै पेस्टले अनुहारमा बिस्तारै स्क्रब गर्नुभएमा छालाको गहिराईसम्म सफाई गर्दछ ।

गहिरो सफाई भएपछि अनुहारमा चमक आँउदछ र सुन्दर देखिन मद्धत गर्दछ । यसरी नुनको पेस्ट स्क्रब गरेको १० या १५ मिनेटमा अनुहारलाई सफा पानीले धुन पर्दछ । स्मरण रहोस् यदि अनुहारमा घाउ या कुनै चोटपटक छ भने यो विधी उक्त घाउ निको नभएसम्म प्रयोग नगर्नुहोला ।

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

कुखुराको मासु ? होशियार…….

पूर्वी चितवनमा पछिल्लो समयमा देखिएको बर्डफ्लुको काठमाण्डौमा पनि सरेको छ । बर्डफ्लुको कारण पोल्ट्री क्षेत्रमा ७० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको छ । खैरहनी नगरपालिका–९ सुर्तनीमा बर्डफ्लु देखिएपछि सो क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पक्षीजन्य पदार्थ नष्ट गरिएको थियो ।
बर्डफ्लु देखिएको दुईवटा खोरमा गरी २ हजार ५०० कुखुरा मरेका थिए । संकटग्रस्त क्षेत्रमा ११ हजार ९५० लेयर्स कुखुरा, २३ वटा लोकल कुखुरा, १४४ वटा हाँस, चारवटा ब्रोइलर कुखुरा, ६०७ किलो दाना र १२ हजार ७२६ वटा अन्डा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख चेतनारायण खरेलले बताए ।
बर्डफ्लु रोग नियन्त्रण आदेश २०६४ ले क्षतिको अधिकतम् ७५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरेको जानकारी दिँदै खरेलले भर्खर अन्डा दिन लागेका कुखुरालाई प्रतिकुखुरा ५०० रुपैयाँ र अन्डा दिएर सक्ने बेला भएकालाई प्रतिकुखुरा ३०० रुपैयाँ लागत मूल्य सिफारिस गरिएको जानकारी दिए ।
सरदर कुखुराको मूल्य ४७५ रुपैयाँ प्रतिगोटा पर्नेे जानकारी दिँदै नेपाल अन्डा उत्पादक संघका अध्यक्ष त्रिलोचन कँडेलले अन्डा दिन सुरु गरेका लेयर्स कुखुराको लागत मूल्य ६०० पर्ने बताए । अन्डा दिएर सकिन लागेका कुखुराको लागत मूल्य ३५० रुपैयाँ पर्ने उनले बताए ।
सन् २०१० मा पहिलोपटक चितवनमा बर्डफ्लु देखापरेको थियो
११ हजार ९५० लेयर्स कुखुरा मारिएका कारण लागत मूल्य ५६ लाख ७६ हजार २५० रुपैयाँ परेको उनले जानकारी दिए । त्यसैगरी, नष्ट गरिएका स्थानीय जातका कुखुराको सरदर २३ हजार, ब्रोइलर कुखुराको १ हजार ६००, दानाको २७ हजार ३१५, अन्डाको १ लाख ५२ हजार ७१२ रुपैयाँ नष्ट भएको जानकारी दिँदै कँडेलले ७० लाख ६८ हजार ३७७ रुपैयाँभन्दा बढीको लागत मूल्य नोक्सान भएको बताए ।
राजधानी दैनिकका अनुसार संक्रमित क्षेत्रमा ४२ दिनसम्म पक्षी पाल्न रोक लगाइएको जानकारी दिँदै पशु सेवा कार्यालयका प्रमुख खरेलले बर्डफ्लु अहिले नियन्त्रणमा रहेकाले जिल्लामा उत्पादन भएका पक्षीजन्य उत्पादन अन्य जिल्लामा पठाउन रोक नलगाइएको जानकारी दिए ।
चिसो मौसममा देखिने एचफाइव एन वान भाइरसले रूप परिवर्तन गरी गर्मीमा पनि देखिएपछि खतरा बढ्दै गएकाले जैविक सुरक्षामा ध्यान दिनुपर्ने उनले बताए । नेपालमा सन् २००९ मा झापामा पहिलोपटक बर्डफ्लु देखिएको थियो भने सन् २०१० मा पहिलोपटक चितवनमा बर्डफ्लु देखापरेको थियो ।

के होला अर्थमन्त्री र गृहमन्त्रीको कार्यकाल


काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापाको कार्यकाल गोलाप्रथामा निर्भर हुने भएको छ । राष्ट्रिय सभा सदस्य खतिवडा र थापाले आगामी असार ४ गते गोला तान्नेछन् । गोलाप्रथाबाट सदस्यहरूको पदावधि २, ४ र ६ वर्ष निर्धारण गरिनेछ । राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षसहित ५९ जना सदस्यको पदावधि निर्धारणका लागि असार ४ गते गोलाप्रथाको प्रयोग हुनेछ ।

संविधानअनुसार राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि २ वर्ष, अर्को एक तिहाइको ४ वर्ष र बाँकी एक तिहाइको ६ वर्ष हुनेछ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठजना र राष्ट्रपतिबाट मनोनीत तीनजना गरी ५९ जना सदस्य छन् । राष्ट्रियसभा नियमावलीअनुसार पदावधि निर्धारणका लागि खुला र महिलातर्फ क्लस्टर र प्रदेशअनुसार छुट्टाछुट्टै गोलाप्रथा हुनेछ भने दलित र अपांगता भएका वा अल्पसंख्यकको सातै प्रदेशबाट निर्वाचित सातजनाबीच एकैपटक गोला हानिनेछ । राष्ट्रपतिबाट मनोनीत तीनजनाको छुट्टै गोलाप्रथाबाट पदावधि निर्धारण गरिनेछ ।

गोलामा २, ४ र ६ वर्ष लेखेर नेपाली भाषाको वर्णानुक्रमअनुसार सदस्यहरूलाई गोला तान्न लगाइनेछ जसअनुसार दुईजनाको पदावधि २ वर्ष, अर्को दुईजनाको ४ वर्ष र दुईजनाको ६ वर्ष हुनेछ ।

नियमावलीअनुसार दलित र अल्पसंख्यक सदस्यबीच गोलाप्रथा गराउँदा २, ४, ६ र शून्य वर्ष लेखिएको गोला राखिनेछ । शून्य वर्ष गोला तान्ने एकजनाले दोस्रोपटक फेरि ४ वा ६ वर्ष लेखिएको गोलामध्ये एक झिक्नेछ ।

गोला प्रथाबाट खाली हुन आएको स्थानमा त्यसै क्लस्टरबाट पुनः निर्वाचन गरिनेछ । राष्ट्रियसभा निर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरूले मतदान गर्नेछन् । स्थानीय तहका पदाधिकारीको मतभार ४८ र प्रदेशसभा सदस्यको मतभार ७८ हुन्छ ।

सिन्डिकेट तोड्दा चर्चामा आएको मयुँर यातायातले फेरी पाउने भयो चर्चा

काठमाडौँ ।
सिन्डिकेट तोडिने समयमा निकै चर्चामा अाएको मयुर यातायात प्रालीले ठुला विद्युतीय बस ल्याउनेभएको छ। विद्युतीय बसको लागि महिन्द्रा, आईटेल लगायतका कम्पनीसँग कुरा चलिरहेको कम्पनीले बताएको छ ।
‘भारतिय गाडी कम्पनीका प्रतिनिधिहरुसँग कुरा भैसकेको छ। अव चिनियाँ कम्पनीका गाडीको बारेमा बुझ्न चीन जाने तयारीमा छाँै, कुरा मिल्यो भने परिक्षणको लागि ५–७ वटा ल्याउछौ होला ’ मयुरका अध्यक्ष मोहनबहादुर श्रेष्ठले भने
‘सार्वजनिक यातयातको लागि ल्याएपछी ४० वटा जति सिट भएको बस ल्याउछौ र पहिले परिक्षणको लागि काठमाडौं उपत्यका भित्र चलाउछौं’ उनले भने ‘ विद्युतीय गाडीको समस्या भनेको चार्जिङको हो। चार्जिङ स्टेशनको राम्रो व्यवस्था नभइकन लामो दुरीमा चलाउन सकिदैन’।
काठमाडौंमा सार्वजनिक यातायतको लागि चलाउन सकिने ठुला विद्युतीय बसको करिव करिव ८० लाखको हारमहारीमा पर्छ ।
‘धेरै जना मयुर यातायातमा लगानी गर्न इच्छुक हुनुहुन्छ गाडी ल्याउन लगानीको अभाव भयो भने हामी सेयर होल्डर थप्छौ’ श्रेष्ठले भने।

सुन तस्करी प्रकरण : आरके ज्वेलर्सबाट ३० कराेडकाे सुन बरामद : ज्वेलर्समा छापा मार्दा देखिएका यी ११ फोटो (फाेटाे फिचर)


काठमाडौँ – सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा गृह मन्त्रालयअन्तर्गत गठन भएको छानविन समितिले आज काठमाडौँका तीन सुन पसलमा छापा मारेको छ ।

न्यूरोडस्थित राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सका दुई पसल र दरबारमार्गस्थित आर के डायमन्डमा छापा मारिएको हो । सो क्रममा तीनवटै पसलमा रहेको हिरा, सुन, चाँदीलगायत सबै गरगहना छानबिन समितिले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा सो छानबिन समिति गठन भएको थियो ।

उक्त पसलका मालिक शाक्य पक्राउ परी थुनामा रहेका छन् । सोही क्रममा अनुसन्धानमा थप प्रमाण जुटाउन भन्दै समितिले आज छापामारी गरगहना नियन्त्रणमा लिएको हो ।

संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको समितिको टोलीले सोमबार न्यूरोडको दुईटा र दरबारमार्गमा रहेको एउटा गरी आरकेका ३ वटा ज्वेलरी पसलमा छापा मारी ३० करोड बराबरको ज्वेलरीसहित सुन बरामद गरेको छानविनमा संलग्न एक अधिकारीले बताए। उनका अनुसार टोलीले तीन वटै ज्वेलरी पसलमा रहेको सुन जफत गरी शिलबन्दी समेत गरेको छ।

बरामद गरिएको सुनलाई थप अनुसन्धानका लागि विराटनगर पठाउने तयारी समितिले गरेको छ। साढें ३३ किलो सुन प्रकरणको छानविनका क्रममा आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य यसअघि नै गिरफ्तारीमा परिसकेका छन्। सनम शाक्यको हत्या र चुणमणी उप्रेती ‘गोरे’ पक्राउपछि सुन तस्करी प्रकरणका रहस्यहरु क्रमश बाहिर आइरहेका छन्।

फोटो – सुवास श्रेष्ठ/रातोपाटी / नागरिक न्युज बाट

हेर्नुहोस भर्सटाइल गायक सागर आलेलाई जापानमा यसरी गरियो भव्य स्वागत(भिडियो सहित)



नेपाली वास्तविकता टेलिभिजन गायन प्रतियोगिता नेपाल मूर्ति, यो सिमोन फुलर द्वारा बनाईएको इडोल फ्रान्सेलीको भाग हो र 1 9 एन्टिभिटी र फ्रेमन्टलेमीडियाको स्वामित्वमा छ। न्यायाधीशहरू नहू बज्राचार्य, इंदिरा जोशी र काली प्रसाद बाकोटा हुन्। सागर 4 भन्दा माथि हटाइयो। तर दर्शकहरूको मन र आदर हरेक दिन बढ्दै जान्छ। सागरका फ्यानहरूले सागरको बारेमा विभिन्न व्यक्तिगत कुराहरू बताए। र तिनीहरूले sager एले एक बहुमुखी गायक हो भने जो अचम्म शैली मा कुनै प्रकार को गाना गा सकते हो। जापानबाट सागर एलका बारेमा हालैको एक भिडियो रिपोर्ट यहाँ छ। विवरणहरू थाहा पाउन यो भिडियो हेर्नुहोस्।